ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिकोणात्मक क्रिकेटको दोस्रो खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं,वैशाख ५ ।त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले टस जिजेर ब्याटिङ रोजेको छ ।
कीर्तिपुर मैदानमा मलेसियासंगको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यो प्रतियोगिताको पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको नेदरल्याण्ड्स आज मलेसियालाई हराएर फाइनलमा पुग्ने होडलाई कायम राख्ने लक्ष्यमा छ ।

हिजोको खेलमा ऐतिहासीक विजय सुरुवात गर्दै नेपालले ३ अंक जोड्दै पहिलो नम्वरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *