ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइपिएलमा हैदारावादको लगातार तेस्रो हार

एजेन्सी,वैशाख ५। इन्डियन प्रिमियर लिग आइपिएलको शनिवारको खेलमा मुंबई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ ।

वार्नर-बेयरेस्टोको उत्कृष्ट  साझेदारी खेले पनि हैदारावादले लगातार तेस्रो खेल विपक्षीलाई सुम्पनु पर्यो ।

मुंबइले दिएको १ सय ५१ रनको लक्ष लिएर व्याटीमा उत्रिएको हैदारावादको व्याटीङ खास हुन सकेन । हैदारावाद १ सय ३७ रन जोड्दै अलआउट भयो ।

उता पहिले ब्याटिङ गरेको मुंबइले २० ओभरमा ५ विकेट गुमाउदैं १ सय ५० रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *