ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिसिएम्सीको निष्कर्ष: बैशाखभर विद्याल बन्द गरौं

काठमाडौं बैशाख ४ । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरु बैशाख भर बन्द गर्न मन्त्रीपरिषद सिफारीस गरेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण विद्यालय हटस्पट बन्न सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी पछि सिसिएम्सीले यस्तो सिफारीस गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा विद्यालय बन्द गर्ने शब्द छैन । ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ ।अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *