ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिकोणात्कम क्रिकेटको पहिलो खेलमा दुवै ओपनरले अर्धसतक प्रहार गर्दै नेपालको ९ विकेटको सान्दार विजयी सुरुवात

काठमाडौं बैशाख ४ । त्रिकोणात्कम क्रिकेटको पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।
किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ओपनर दोय कुशल भुर्तेलले ४६ सनमा ६३ रन र आसिफ सेखले ३८ बलमा ५४ प्रहार गर्दै नेपालाई विजय दिलाएका थिए ।
त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ले अभिजित १३ रज जोडे ।

यस अघि नेदरल्याण्डले नेपाललाई १ सय ३७ रनको लक्ष प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *