ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ८४३ जनामा कोरोना संक्रमण ,५ जनाको मृत्यु

काठमाडौं,वैशाख ४ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ६ हजार ४ वटा नमुना परीक्षणमा देशभर आरटिपिसिआर र एन्टिजेन परीक्षणमा८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ८३ हजार ६ सय ५८ जना रहेका छन् ।

कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ३ हजार ७५ जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट २ सय २६ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७५ हजार ३८ जना रहेका छन् । हालसम्म निको हुने ९७ प्रतिशत रहेको छ ।

देशभर क्वारेन्टिनमा ७४ जना रहेका छन् भने संक्रिय संक्रमीत संख्या ५ हजार ५ सय ४५ जना रहेका छन । देशभर आसियुमा उपचारत ९४ जना र भेन्टिलेटरमा ४५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *