ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं बैशाख ४ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक वालुवाटारमा सुरु भएको छ ।

पछिल्लो राजनीतिक तथा स्वास्थको संकट्को विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बालकृष्ण खाड जसपा महन्थ ठाकुर लगायत सहभागी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *