ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कर्णाली मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली बैशाख ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा दर्ता एमालेले समर्थन फिर्ता लिएपछि शाहीले आज विश्वासको मत प्राप्त गरेका हुन । प्रदेशसभामा जम्मा ३७ मत खस्दाँ उनले २२ मत प्राप्त गरेका छन् ।

लामो समय अनिर्णीत बनेको कांग्रेसले अन्तिम समयमा शाहीको पक्षमा मतदान गरेको थियो भने राप्रपा तठस्थ बनेको थियो । नेकपा विभाजन पछि एकालेले शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कानुन अनुसार ३० दिनमा शाहीले विश्वासको मत पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *