ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकैदिन देशभर ९ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख ३ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ६ हजार १ सय ५८ वटा नमुना परीक्षणमा देशभर आरटिपिसिआर र एन्टिजेन परीक्षणमा ९ सय जनामा देशभर जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ८२ हजार ८ सय ९०जना रहेका छन् ।

कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ३ हजार ७० जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट २ सय ८ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७४ हजार ८ सय १२ जना रहेका छन् । हालसम्म निको हुने प्रतिशत ९७ दशमलव १ रहेको छ ।

देशभर क्वारेन्टिनमा ७७ जना रहेका छन् भने संक्रिय संक्रमीत संख्या ५ हजार ८ जना रहेका छन । देशभर आसियुमा उपचारत १ सय जना र भेन्टिलेटरमा ३८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *