ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्थानिय तहको निर्णयलाई सदर गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं,वैशाख ३ । शिक्षा मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गरेका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले स्थानीय तहबाट विद्यालय बन्द गर्न गरिएको निर्णय पनि कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ l

स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्डको पालन गर्न अनुरोध गरिएको छ। शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझाइएको छ। शिक्षा मन्त्रालयको समीक्षा बैठकले गरेका निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *