ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालगञ्जमा बैशाख १० गतेसम्म विद्याल बन्द

नेपालगञ्ज,बैशाख २ ।नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना महामारीका कारण एकसाता विद्यादलय बन्द गरेको छ ।

कोरोना महामारी बढेको भन्दै बैशाख १० गतेसम्म विद्यालय बन्द गर्ने निर्ण गरेको हो ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एकसातासम्म सम्पुर्ण शैक्षिक  सस्था बन्द हुने जनाइएको छ ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *