ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल

स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलसंग गोलरहित बराबरी खेले पनि समग्रमा ३-१ को जितहित रियलले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको पहिलो लिग रियलले ३-१ ले जितेको थियो । लिभरपुलको मैदानमा भएको दोस्रो लिग गोलरहित बराबरीमा सकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *