ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको महाराष्ट्रमा १५ दिन सम्म राष्ट्रब्यपी कर्फ्यू को घोषणा

बैशाख १ काठमाडौं । भारतको महाराष्ट्रमा  १५ दिन सम्म राष्ट्रब्यपी कर्फ्यू को घोषणा गरिएको छ ।

मंगलवार ६० हजार २ सय १२ नयाँ कोरोना भाईरस सन्क्रमित  बडे भने २८१ जना को मृत्‍यु भएसंगै १४ अप्रैल राती  आठ बजे देखी महाराष्ट्रमा  १५ दिन सम्म राष्ट्रब्यपी कर्फ्यू को घोषणा गरिएको छ । स्वास्थ्य विभागका अनुसार नयाँ कोरोना भाईरस सन्क्रमित  बडे सँगै राज्यमा ३५, १९,२०८ सन्क्रमित पुगेको छ भने कुल ५८,५२६ को मृत्‍यु भैसकेको  छ ।

मुख्यमन्त्री उद्धव ठाकरेको नेतृत्वमा महाविक्रस आघाडी सरकारले संक्रमणको संख्यामा भएको वृद्धिको कारण १४ अप्रिल बुधवार देखी १५ दिन सम्म राष्ट्रब्यपी  कर्फ्यू लागू गर्ने गरेको हो तर अत्यावश्यक सेवा हरु भने खुल्ला हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *