ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीको संबोधन पुर्व प्रचण्ड- देउवाको गोप्य भेट

काठमाडौं चैत्र ३१ । नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विच भेट भएको छ ।

गोप्य वार्ता भनिए पनि दुईको भेट महाराजगन्जस्थित व्यापारी प्रमोद राणाको निवासमा राति साढे ९ बजेसम्म देउवा-दाहाल वार्ता जारी थियो ।

मंगलबार दिउँसोमात्रै जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *