ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टमाटा पुन: महिला टिमको मुख्य प्रशिक्षक

काठमाडौं चैत्र ३० । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटाले सम्हाल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ( क्यान)को बोर्ड बैठकले टमटालाई महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । टमटाले यसअघि पनि महिला टिम हेरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *