ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशका ३१ स्थानमा आगलागि १ को मृत्यू २ जना घाइते

काठमाडौं चैत्र ३० । पछिल्लो २४ घण्टामा नेपालमा ३१ स्थानमा आगलागि भएको र जसमा परि एक जनाको मृत्यु दुई जना घाइते भएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार चैत्र हिजो विहान विहान १० बजे देखि १० बजेसम्ममा सो क्षती भएको हो ।

प्राधिकरणले बैशाख बैशाख एक गते यतामात्र २ हजार ५ सय ६६ स्थानमा आगलागि भएको जनाएको छ । जसमा परी ९६ जनाले ज्यान गुमाउदाँ ३ सय ७७ जना घाइते भएका छन् । हालसम्म आगलागिका कारण १ अर्व धेरैको क्षती भएको समेत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *