ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्दै दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल’

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैंत्र । ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने नाराका साथ आज दशरथ रङ्गशालामा  ‘कोभिड कप फुटबल’  प्रतियोगिता सञ्चालन हुदौं छ ।

जिल्ला सहकारी संघ काठमाडौँ र हेराल्ड मिडियाले आयोजना गर्न लागेको प्रतियोगितामा चलचित्रका कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका प्रतिनिधि, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतका व्यक्ति सहभागी हुनेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *