ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत्र २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न) क्षेत्रमा योगदान पुर्यााएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट पुरस्कृत गरेकी छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनीहरुलाई पुरस्कृत गरेकी हुन् ।

पुरस्कृत ह हुनेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीश विश्वम्भर श्रेष्ठ, प्राध्यापक डा.दिव्यासिंह शाह लगायत रहेका छन् ।

भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस (राष्ट्रिय दिवस), २०७६ को अवसरमा घोषणा भएको मानपदवी, अलंकार र पदकहरू वितरण गरेकी हुन् ।

थव विवरण हेर्न यो तलको लिड्ड्क खोल्नु होला

This browser does not support PDFs. Please download the PDF to view it: Download PDF.

Leave a Reply

Your email address will not be published. Required fields are marked *