ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजेन्द्र मल्ल बने चेम्बरको नयाँ अध्यक्ष

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं चैत्र २७। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण गरेको चेम्बरले जनाएको छ।
कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको सूची

वाणिज्य तर्फ (१५)
कमलेश कुमार अग्रवाल
दिपक कुमार मल्होत्रा
मनोज कुमार केडिया
निलकण्ठ चौलागाई
सन्तोष कुमार पाण्डे
नवराज ढकाल
राष्ट्रभुषण चाकुबजी
राजु श्रेष्ठ
दिपक काजी तुलाधर
सुरेन्द्र कुमार सारदा
निरज राई
राम श्रेष्ठ
टिकाराम शर्मा ढुंगेल
अशोक कुमार अग्रवाल
कैलाशचन्द्र गोयल

उद्योग तर्फ (९)

राजेन्द्र मल्ल
राजेन्द्र प्रसाद अर्याल
किशोर कुमार अग्रवाल
सुमित कुमार अग्रवाल
सुवास चन्द्र संघाई
नरेन्द्र बल्लभ पन्त
सुधिर मित्तल
उर्मिला श्रेष्ठ
दिपेश रत्न तुलाधर

Leave a Reply

Your email address will not be published. Required fields are marked *