ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कारवाहिमा परेका चार मन्त्रीको आज नै सफथ

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं, चैत्र २७ ।राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् ।

माओवादी केन्द्रले संसदबाट निलम्बन गरेपछि मन्त्री पद गुमेका ४ मन्त्री पुन नियुक्त भएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।

उनीहरुले आज नै रास्ट्रपति समक्ष सफथ ग्रहण गर्दै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *