ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै,आज मात्र २८८ जना संक्रमित

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं,चैत २७ । स्वास्थ्य मन्त्रालयका अनुशार गत चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ४ हजार ७१ वटा नमुना परीक्षणमा देशभर २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ७९ हजार ३ सय ८८ रहेको छ ।

कोरोनाका कारण हालसम्म ३ हजार ३८ जनाको मृत्यु भएको छ । गत चौबीस घण्टामा देशभरबाट १ सय २७ जना निको भएका छन् भने हालसम्म निको हुने संख्या २ लाख ७३ हजार ७ सय ३५ रहेका छन् । हालसम्म निको हुने प्रतिशत ९८ रहेको छ ।

देशभर क्वारेन्टिनमा ८४ जना आइसोलेसनमा २ हजार ६ सय १५ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *