ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयले सिसिएमसिलाइ २५ जनाभन्दा बढी भेला हुन नदिन सिफारीस

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं,चैत २७ । स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नदिन कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीलाइ सिफारिस गरेको छ । यसबारेमा आजै बस्ने बैठकले निर्णय गर्न सक्ने बताएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर भित्रीए सँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनु पर्ने निष्कर्ष निकालेको छ ।

त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको र त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज समेत प्रभावित हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *