ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रोकिएन म्यानमारमा सेनाको क्रुरता, हालसम्म ६ सय बढिको ज्यान गयो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

एजेन्सी, चैत्र २७ । शैन्य ‘कु’को विरोधमा  म्यानमारमा जारी हिंसामा परेर पछिल्लो पटक ११ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

आन्दोलनकारीहरूले निषेधाज्ञा तोड्न थालेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११ जनाको मृत्यु भएको स्थायानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

गत फेब्रुअरी १ देखि म्यानमारमा सरकारको विरोधमा जारी हिंसात्मक प्रदर्शनहरूका क्रममा मृत्यु हुनेको संख्या ६ सय भन्दा बढी पुगेको छ । आन्दोलकारीहरूले आङसाङ सूचीको सरकारको पुर्नबहालीको माग गर्दै विरेध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *