ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हामी सकेसम्म लकडाउन गर्दैनौं तर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ – प्रधानमन्त्री ओली

काठमाडौं चैत २६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पुन लकडाउन हुने संकेत गरेका छन ।

चेम्वर अफ कमर्सको वार्शिक उत्साहमा प्रधानमन्त्री ओलीले लकडाउन गर्ने योजना नभए पनि वाद्यय भएर ठप्प पर्नु पर्ने अवस्था आउन सक्ने संकेत गरेका हुन ।

ओलीले भने- ‘हामी सकेसम्म लकडाउन गर्दैनौं तर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ´

Leave a Reply

Your email address will not be published. Required fields are marked *