ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ३ सय ३२ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं चैत २६, । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङ ४ हजार ६ पिसिआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना संक्रमण देखिंदा ७९ जना निको भएर घर फर्किएका छन् ।

आज थपिएका संक्रमितहरुको संख्या सहित नेपालमा कोरोना संक्रमितहरुको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । भने आज सहित २ लाख ७३ हजार ६ सय ८ जना निको भएर घर फर्केका छन् । हालसम्म २३ लाख २ हजार १ सय ७३ पिसिआर परीक्षण गरिएको छ ।

हाल आईशोलेसनमा भएका मानिसहरुको संख्या २ हजार ४ सय ५४ छ भने क्वारेन्टिनमा ७७ जना रहेका छन् । हालमसम्म कोरोनाबाट ३ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *