ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा पनि अब जीन एक्स्पर्ट विधिबाट कोरोना परीक्षण गरीने, ३ घण्टाभित्र रिपोर्ट

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं ,चैत २५ । नेपालमा पनि जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जीन एक्सपर्टबाट कोरोना परीक्षण सुरु गरिएको सुचना मार्फत जानकारी गराएको छl

यो परीक्षण पनि पीसीआर विधि जस्तै हो, तर यसमा रिपोर्ट छिटो आउँछ पिसिआरको जस्तो लामो समय कुर्नु नपर्ने नमुना दिएको ३ घण्टामा रिपोर्ट आउछ ।

बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म प्रयोगशालाबाट यो सेवा प्रदान गरिने छ भने परीक्षण शुल्क १ हजार मात्र लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *