भिम रावलको संयोजकत्वमा सुदूरपश्चिममा नेपाल खनालको समानान्तर समिति
सेयर गर्नुहोस
10 - 10Shares

कैलाली चैत्र २४ । नेपाल खनाल पक्षले सुदूरपश्चिममा भीम रावल संयोजकत्वमा समानान्तर समिति गठन गरेको छ ।
यस अघि बागमति प्रदेशको समानान्तर समिति गठन गरेको उक्त समुहले सुदुर पश्चिम प्रदेशका संयोजक भिम रावलको संयोजकत्वमा समान्तर समिति गठन गरेको हो ।
त्यस्तै बैठकले ९ वटै जिल्लामा अध्यक्षको समेत टुंगो पनि लगाएको छ। जसमा कैलालीमा दीर्घ सोडारी,कञ्चनपुरमा तारा लामा तामङ, डोटीमा चक्र बहादुर मल्ल संयोजकहुदाँ डडेल्धुरामा तारा जोशी,बैतडीमा महादेव भट्ट, अछाममा शेर बहादुर कुँवर संयोजक छन् ।
त्यस्तै बझाङमा दिल बहादुर सिंह, बाजुरामा गगन रावल संयोजक हुदाँ दार्चुलामा भने संयोक तोक्न तोक्न बाँकी