ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डडेलो नियन्त्रण गर्न हवाईजहाज र हेलिकप्टरको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सेयर गर्नुहोस
  • 145
  •  
  •  
  •  
    145
    Shares

काठमाडौं चैत्र २४ । उच्च वायु प्रदुषण बढेपछि आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलिकप्टरको प्रयोग गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन् ।

मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षामा ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने भन्दै हवाईजहाज र हेलिकप्टरको निर्देशन दिएका हुन् ।

उनले भने- ‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’ । हाल नेपालका विभिन्न ७ बढि स्थानमा आगलागि भएको छ । जसका कारण नेपालको बायु प्रदुषण विश्वकै अगाडी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *