ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दैनिक कोरोना संक्रमित संख्या बढ्दै ,आज २६० जनामा संक्रमण

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं,चैत २४ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको ४ हजार २ सय ४३ वटा नमुना परीक्षणमा देशभर २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ७८ हजार४ सय ७० जना रहेका छन्।
कोरोनाका कारण हालसम्म ३ हजार ३६ जनाले ज्यान गुमाएका छन् । देशभरबाट गत चौबिस घ्टामा १ सय १३ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७३ हजार ४ सय ५५ जना रहेका छन् ।

हालसम्म निको हुने प्रतिशत ९८ दशमलव २ रहेको छ
देशभर क्वारेन्टिनमा ६९ जना र संक्रिय संक्रमित संख्या १ हजार ९ सय ७९ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *