ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भुकम्पले क्षतिग्रस्त ७ हजार ५ सय ५३ मध्ये ६ हजार २ सय ४६ विद्यालयको पुनर्निर्माण सम्पन्न

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares
फोटो शुसिल ज्ञवाली

काठमाडौं चैत्र २४ । भुकम्पले क्षतिग्रस्त ७ हजार ५ सय ५३ मध्ये ६ हजार २ सय ४६ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा धेरै धनजनको क्षती भएको थियो । जसका कारण ८ हजार ७ सय भन्दा धेरै जनाको ज्यान गएको थियो । करिव २२ हजार नागरिक घाइते भएका थिए । भूकम्पबाट घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा र सार्वजनिक भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो जसमध्धये हाल सम्म धेरै संरचना बनिसकेका छन् ।

फोटो शुसिल ज्ञवाली

जसमध्ये हालसम्म भुक्मपले क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालय मध्ये ६ हजार २ सय ४६ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको पुनिनर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले जानकारि दिए ।

फोटो शुसिल ज्ञवाली

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट क्षति पुगेका थप १३ सय ७ को पुनर्निर्माण जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *