ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टीको तात्कालिक कार्यभार सरकार परिवर्तन गर्नु हो – प्रचण्ड

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

नेपालगञ्ज चैत्र २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारलाई विस्थापन र नयाँ सरकार गठन आफ्नो पार्टीको तात्कालिक कार्यभार रहेको दावी गरेका छन् ।


मंगलबार नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैं प्रचण्डले सरकार परिवर्तन सरकार परिवर्तन नै प्रमुख मुद्दा रहेको दावी गरेका हुन् ।
प्रचण्डले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको भने उनको भनाई छ– ‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैन । हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छौ र त्यो प्रक्रियामा छलफल चलिरहेको छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *