ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्डले के जोखाना हेर्या ? – प्रदिप गिरी

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं चैत्र २४ ।नेपाली कांग्रेसका नेता तथा राजनीतिज्ञ प्रदिप गिरीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रचण्डमाथी प्रश्न उठाएका छन् ।

स्वास्थ केन्द्रित राजनीति हावी हुदाँ आफुअनुकल फाइदा गर्ने निर्णय नेपाली राजनीतिमा घातक भएको उनको भनाई छ । उनले प्रचण्डलाई के जोखना खेरेर बसेको भन्दै प्रश्न गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाईडमा नेता गिरीले शेरबहादुर देउवा त जोतिसमा विश्वास राख्ने सवैलाई थाहा नै छ तर प्रचण्डले के जोखाना हेरको उनको भनाई थियो ।

परिणाम जे आएपनि निर्णय गर्नु पर्ने वेलामा राजनीति दलहरु अलमलमा परेको उनको भनाई छ । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *