पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेबिसंघको निगम घेराउ
सेयर गर्नुहोस
15 - 15Shares
काठमाडौं चैत्र २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ। यसको विरोधमा नेपाल विद्यार्थी संघले निगम घेराउ गरेको हो ।


त्यस अघि पनि सत्तारुढ दल नेकपा एमालेको असन्तुष्ट खनाल- नेपाल समुहको विद्यार्थी संघठन अनेरास्वियुले निगम घेराउ गरेको थियो ।
सवै तस्विर नेविसिंघ नेता पुस्कर वास्तोलाको वालबाट