ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

७२ घण्टामा मूल्यवृद्धि फिर्ता नलिए विरोधमा उत्रने अनेरास्ववियुको चेतावनी

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं चैत्र २३ । स्तारुढ नेकपा एमालेको असन्तुष्ट समुह नेपाल- खनाल समुहको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ७२ घण्टाभित्र मूल्यवृद्धि नलिए विरोधमा उत्रने उनीहरूले चेतावनी दिएको छ ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ। यसको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

आयल निगम घेर्न पुगेका अनेरास्ववियुका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायत प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *