ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वैदेशिक जोजगारीमा मृत्यु हुनेको कहालीलाग्दो अवस्था: मलेशियाबाट एकै दिन १२ युवाको शव काठमाडौं ल्याइयो

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं,चैत २३ । आइतबार नेपालमा एकै दिन विदेशबाट १२ शब नेपाल ल्याइएको छ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका १२ युवाको शब नेपाल ल्याइएको हो।

नेपाल एयरलाइन्सको जहाजमार्फत ती शब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको विमानस्थलले बताएको छ।

वैदेशिक रोजगार बोर्डले दैनिक दुई÷तीन जनाले विदेशमा ज्यान गुमाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *