ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फ्रान्समा दिनभर लकडाउन, रातभर कर्फ्यू

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

एजेन्सी, चैत्र २२ । कोरोना महामारीका भयावह बनेको फ्रान्समा तेस्रो पटक लकडाउन गरिएको छ । तेस्रो चरणको कोरोना महामारीको सामना गरिरहेको फ्रान्सले संक्रमण नियन्त्रणको प्रयास स्वरुप तेस्रोपटक लकडाउन भएको हो ।

विरामी बढेसंगै अस्पतालका आइसियू तथा शैय्याहरुको अभाव हुन थालेपछि चार हप्ताका लागि सबै विद्यालय तथा अत्यावश्यक बाहेकका पसल बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

 बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुनेछ । लकडाउन अन्तर्गत शनिबारदेखि मंगलबारसम्म १० किलोमिटर भन्दा परको यात्राका लागि मानिसहरुले उपयुक्त कारण प्रस्तुत गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *