ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाँकेको नैनापुरमा आगलागी हुदाँ सय घर नष्ट

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

बाँके,चैत्र २१ । बाँकेको नरैनापुर गाउँपालिकाको ४ खोदावा गाउँमा आगलागि हुँदा करिब सय घर जलेर नष्ट भएका छन् । शनिवार दिउँसो करिब ३ बजे सुरु भएको आगलागिमा परी खोवाका करिव सय घर जलेर नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले जानकारी दिए ।

उनका अनुसरा आगलागिबाट दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको अनुमान गरिएको छ ।खाजा बनाउन बालिएको आगोबाट सुरु भएको आगलागिले सय घर नष्ट भएका हुन । हावाहुरीका कारण यति ठूलो क्षती भएको प्रहरीको भनाई छ । आगलागीमा परेर मानविय क्षती भने नभएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *