ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदुरपश्चिमका दर्जनौ सामुदायिक बनमा डडेलो,धेरै बस्ति जोखिममा

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

कैलाली चैत्र २१ । सुदूरपश्चिमका पहाडी जिल्लाका वनमा लागेको डडेलो नियन्त्रणमा नआउदाँ सयौं हेक्टर बन डडेको छ । कैलालीको चुरे गाउँपालिका,डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलिताल गाउँपालिकाका वनमा लागेको डडेलोका कारण सयौं हेक्टर बन नष्ट भएको हो ।

करिब २ दर्जन भन्दा धेरै सामुदायीक वनमा लागेको डढेलो समेत निभाउने प्रयास नभएको भन्दै स्थानियले गुनासो गरेका छन् । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो नियन्त्रणमा नआउदाँ बस्ति नै जोखिममा परेका छन् ।डढेलोका कारण सुदूरपश्चिमको आकास तुवालोले भरिएको छ। जसले गर्दा शनिबार साझसम्म धनगढीको वायु प्रदुषण सूचकांक(एक्यूआई )२ सय नजिक पुगेको छ।

केही दिन पहिला नेपाल र छिमेकी देश भारतका विभिन्न ४ सय भन्दा धेरै ठाउँमा लागेको डडेलोका कारण आकाश पुरै धुवा र धुलोले डाकेको थियो । पानी परेर वातावरण केही खुलेपनि पूर्ण स्वस्थकर हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *