ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति पुगिन खनाल निवास

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत २१ ।  राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको स्वास्थ्यस्थिति बुझ्न निवासमै डल्लुमै पुगेकी छीन । राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । पुस्तकालय निरीक्षणपछि राष्ट्रपति खनाल निवासमा पुगेको बताइएको छ ।

खनाल केही समयअघि दिल्लीमा स्वास्थ्य परीक्षण गरेर फर्केका थिए । उनको मिर्गौलामा समस्या देखिएको बताइएको छ ।

नजिकै कार्यक्रममा आएका बेला खनालको स्वास्थ्यबारे जानकारी लिने राष्ट्रपतिको चाहना भएकाले शुक्रवार साँझै खनाललाई यसबारे जानकारी गराइएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *