ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सेती नदिमा डुबेर एकजना बिद्यार्थीकाे मृत्यु

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

डाेटी, चैत २१l सेती नदीमा डुबेर २२ बार्षिय युवकको मृत्यु भएको छ

सेती प्राबिधिक शिक्षालय दिपायलमा अध्ययनरत सबओभरसियर दिपेन्द्र सिंह धामीकाे शनिबार दिउँसो करिब १२ बजेतिर डुबेर मृत्यु भएकाे हो उनि पहिलाे बर्षमा अध्ययनरत रहेको जनाईएको छ l

‘शिखर नगरपालिका- १ कालागाड स्थित सालमुनी मन्दिरमा आफन्तकाे पुजामा गएका मृतक धामी छेउमै बग्ने सेती नदिमा साथीहरूसंग पाैडि खेल्न गएका थिए l प्रहरीका अनुशार पाैडि खेल्न नआउँदा उनको डुबेर मृत्यु भएकाे हो l

मालिकार्जुन गाउँपालिका- ४ स्थायी घर भएका मृतक धामी केही महिनादेखि प्राबिधिक शिक्षालयमा अध्ययन गर्दै आइरहेका थिए ।दार्चुलामा रहेका उनका आफन्तलाई खबर भैसकेको र आफन्त आएपछि शब जिम्मा लगाउने ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी ईन्चार्ज नायब निरिक्षक रूप सिंह थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *