ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१ सय ६५ वटै निर्वाचन श्रेत्रका ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’को शिलान्यास गर्दै प्रधानन्त्री

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत्र २१। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ १ सय ६५ वटा ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’को शिलान्यास गर्दैछन् ।

संघिय निर्वाचन क्षेत्र अन्तर्गत १ सय ६५ वटै निर्वाचन क्षेत्रका एक एक वटा सडकको सिलान्यास गर्न लागेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठका अनुसार प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफारसि गरेका रडक प्रधानमन्त्रीले शिलान्यास गर्न गालेका हुन् । ति सडकको  सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे शिलान्यास गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *