ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको दोस्रो लहर भित्रिन थालेपछि मकवानपुरमा क्वारेन्टिन तथा आइसोलेशन तयारी अवस्थामा राख्न प्रशासनको सूचना

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

हेटौडा चैत्र २० । कोरोना संक्रमण पुन बढ्न थालेपछि मकवानपुर जिल्ला प्रशासनले स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेशनहरुलाई व्यवस्थित गर्न सूचना जारी गरेको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर भित्रिएको भन्दै क्वारेन्टिन तथा आइसोलेशनहरुलाई तयारी अवस्थामा राख्न जिल्लाका सबै स्थानीय तहलाई सूचना जारी गरेको हो ।

बैठकले कोरोना संक्रमण पैलन नदिन सूचना मुलक सामग्री प्रशारणमा समेत प्रोत्साहन गरेको छ । त्यस्तै मेला, महोत्सव, नयाँ वर्ष तथा चाड पर्वहरूमा भीडभाड नगर्न तथा स्वास्थ्यको मापदण्डहरु पालना गर्न सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *