ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुल्मीकाे धुर्काेट गाउँपालिकामा एक बालिकाकाे जलेर मृत्युु

बुटवल चैत २० l गुल्मीको धुर्कोट गाउँपालिकामा आज एक बालिकाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार खाेली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोम गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको जलेर मृत्यु भएकाे हाे|

घर नजिकैको धारा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । उनी खोलाबाट नुहाएर आउनेक्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *