ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १७९ जनामा संक्रमण पुष्टि

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं,चैत २० । देशभरका विभिन्न प्रयोगशालामा देखिएको ३ हजार ५ सय ६५ वटा नमुना परीक्षणमा देशभर १सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७७ हजार ६ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण हालसम्म ३ हजार ३१२ जना रहेका छन् । भने गत चौबीस घण्टामा १ सय ११ जना निको भएका छन् । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।अहिलेसम्म निको हुने ९८ दशमलव ३ प्रतिशत हो । देशभर क्वारेन्टिनमा ६१ जना र संक्रिय संक्रमित १ हजार ६ सय ४७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *