ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीको अदालतको अपहेलना सम्वन्धि मुद्दाको पेसी आज

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत र बरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारी बिरुद्ध दिएको अभिव्यक्तीका बिषयलाई लिएर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै मुद्ध दर्ता भएको थियो । आज सर्वोच्च अदालतले उक्त मुद्धको सुनवाई गर्दै फैसला सुनाउने भएको छ ।

न्यायधीश इश्वरप्रसाद खतिवडा र हरी फ्याँलको इजलासमा रहेको सो मुद्दा माथीको सुनवाइको संभावना भने कम रहेको छ ।

प्रतिनिधिसभा बिघटनको समयमा प्रधानमन्त्रीले सर्वोच्च अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध अपहेलना मुद्धा दर्ता गराएका थिए ।

अवहेलना मुद्दा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानन्यायाधीशहरु मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ,अनुपराज शर्मा र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *