ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

म्यानमारी सेनाको क्रुरता, हिंसामा ४३ बालबालीकाको मृत्यू

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

एजेन्सी, चैत्र २०। म्यानमारमा सैनिक क्रुरताको प्रदर्शनमा उत्रिएका नागरिकलाई सेनाले  सुरु ज्याजती रोकेको छैन । उस्ले नागरिकलाई खुलमखुल्ला गोली प्रहार गरेको छ । त्यतिमात्र हैन उनको निशानामा साना बालवालिका समेत रेहका छन् ।

जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि म्यानमारमा भएको प्रदर्शनमा कम्तीमा ४३ बालबालिकाको मृत्यु भएको छ ।सेभ द चिल्ड्रेनका अनुसार फेब्रुअरीमा सेनाले शासन लिएपछि प्रदर्शनका क्रममा ४३ बालबालिकाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये एक ६ वर्षीया बालिका पनि छन् ।

हालसम्म ५ सय ३६ जना नागरिकले ज्यान गुमाउदाँ ४३ जनात बालबालिका मात्र छन् । म्यानमारकी नेतृ आङ सान सू चीको दल एनएलडीले निर्वाचनमा उल्लेख्य जित हासिल गरेपछि सेनाले चुनावमा धाँधली भएको आरोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *