ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको ३० वर्षअघिको त्यो सपना(भिडियो)

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र १९ । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी ल्याउँछु भनेर गरेको भाषणको अडियो र भिडियो सार्वजनिक गरेको छ ।

‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’, कांग्रेसले बिहीबार सार्वजनिक गरेको भिडियोमा भट्टराईले भनेका छन् । अडियो भिडियोसहित विज्ञप्ति सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णप्रसादको सपना पूरा भएको भन्दै सबैलाई बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *