ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्दै

काठमाडौं चैत्र १७ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार १ सय ४० वटा नमुना परीक्षणमा देशभर १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७७ हजार १ सय ४७ जना रहेका छन् ।

कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउने संख्या ३ हजार ३० रहेको छ । गत चौबीस घण्टामा देशभरबाट १ सय १५ जना निको भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ७२ हजार ७ सय २७ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ४ रहको छ ।

देशभर क्वारेन्टिनमा ५३ जना र संक्रिय संक्रमित १ हजार ३ सय ९० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *