ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्यालयहरु चार दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं ,चैत १६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो केही दिन देखी मौसममा आएको परीवर्तन वा वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्नेसक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासी देखिएको तुवाँलो अझै केही समयसम्म रहने भएसँगै मन्त्रालयले उक्त निर्णय गरेको हो ।

लामो समयदेखी पानि नपरी खडेरी पर्नु तथा नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढन गइ मानिसको स्वास्य्यमा समेत विभिन्न समस्याहरु देखिन थालेको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *