ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,चैत १६। देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार १ सय २२ वटा नमुना परिक्ष० गरीएकोमा देशभर १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमण पुष्टि हुने संखया २ लाख ७६ हजार ९ सय ८० जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाका कारण ३ हजार २७ जना रहेको छ । गत चौबीस घण्टामा ८२ जना निको भएका छन् ।

हालसम्म निको हुने संख्या २ लाख ७२ हजार ६ सय १२ रहेका छन् । अहिलेसम्म निको हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ ।देशभर क्वारेन्टिनमा ५६ जना र संक्रिय संक्रमित संख्या १ हजार ३ सय ४१ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *