ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिदेशीय फुटवलको फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जादैं

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र १६ । त्रिदेशीय फुटवलको फाइनल हेर्न प्रधानमन्त्री केपी ओलि दशरथ रंगशाला जाने भएका छन् । साझ साढे पांच बजे हुने फाइनल हेर्न ओली रंगशाल जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आज हुने फाइनल खेल नेपाल र बंगलादेश विच हुदैं छ । त्रिदेशिय खेलमा बंगलादेश दुई खेलमा एक जित र एक बरावरी हेर्दै ४ अंक सहित फाइनलमा पुगेको थियो भने नेपालले दुई खेलमा दुवै खेल वरावरी गर्दै फाइनलमा पुगेको हो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *